"कृषि, स्वास्थ्य,पर्यटन,उद्योग,व्यापार र शिक्षा,हराभरा बुद्धभूमी सिद्धार्थनगरको इच्छा"

सिद्धार्थनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

सिद्धार्थनगर,रुपन्देही,लुम्बिनी प्रदेश,नेपाल

नाता प्रमाणित

सेवा सुविधाको बिबरण : नाता प्रमाणित

आवश्यक प्रमाण कागज र प्रक्रिया:

  • निवेदक र निजका के के नाताको को को सँग नाता प्रमाणित गरिनुपर्ने हो ? सो सम्बन्धी––बिवरण खुलेको निवेदन,
  • निवेदक र नाता प्रमाणित गरिनुपर्ने व्यक्तिहरुवीच एक आपसमा नाता देखिने कागजात (नागरिकता, जन्म/मृत्यु÷विवाह दर्ता प्रमाणपत्र) को फोटोकपि,
  • नाता प्रमाणित गर्नुपर्ने सम्वन्धित व्यक्तिहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति,
  • आवश्यकताको आधारमा स्थलगत सर्जमिन बुझन सकिने ।

शुल्क/दस्तुर:नाता प्रमाणित (नेपालीमा) – रु. ५००।, नाता प्रमाणित (अङगेजीमा)- रु. १०००।

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

नागरिकता/नागरिकताको प्रतिलिपि सिफारिस

सेवा सुविधाको बिबरण : नागरिकता/नागरिकताको प्रतिलिपि सिफारिस

आवश्यक प्रमाण कागज र प्रक्रिया:

  • नागरिकता लिनेको नाम, थर, वतन, जन्म मिति र बावु आमाको नाम समेत खुलेको निवेदन,
  • निवेदकको बावु, आमा वा आफ्ना बंशतर्फका तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  • जन्म दर्ता प्रमाणपत्रको फोटोकपि,
  • विवाहित महिलाको हकमा पति र आमा बावुको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको फोटोकपि,
  • अन्यत्रबाट बसाइसरी आएको भए बसाइसराई प्रमाणपत्रको फोटोकपि,
  • दुवै कान देखिने अटो साइजको फोटो ३ प्रति ।
  • सर्जमिन मुचुल्का (आवश्यक परेमा)

शुल्क/दस्तुर: वंशज रु. १२५।–, जन्मसिद्ब रु. १२५।–, वैवाहिक रु. २५०।–, अंगिकृत रु. १०००।–, प्रतिलिपी सिफारिस रु.२१०।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

स्थायी बसोबास सिफारिस

सेवा सुविधाको बिबरण :स्थायी बसोबास सिफारिस

आवश्यक प्रमाण कागज र प्रक्रिया:

  • बसाइसरी आएको भए बसाइसराई दर्ताको प्रमाणपत्र,
  • सिफारिस मागको निवेदन,
  • नेपाली नागरिकताको प्रमाणपत्र

शुल्क/दस्तुर:  रु.५००।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

अन्य सिफारिस (अङ्गेजी)

सेवा सुविधाको बिबरण :अन्य सिफारिस(अङ्गेजी)

आवश्यक प्रमाण कागज र प्रक्रिया:

  • निवेदकको नाम,थर,वतन जन्म मिति तीनपुस्ते विवरण नागरिकता,
  • दुवै कान देखिने अटो साईजको फोटो २ प्रति,
  • विवाहित महिला भएमा विवाह दर्ता प्रमाणपत्र,
  • सम्बन्धित कामको लागि आवश्यक पर्ने प्रमाणहरु

शुल्क/दस्तुर: रु.१०००।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक – फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस

सेवा सुविधाको बिबरण :व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक – फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस

आवश्यक प्रमाण कागज र प्रक्रिया:  

  • निवेदकको तीनपुस्ते विवरण सहितको निवेदन,
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • नाम, थर, जन्म मिति तथा वतन फरक भएको पुष्टि गर्ने कागज प्रमाण,
  • आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय:सर्जमिन बुझ्नु नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नु पर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

विवाहित/अविवाहित प्रमाणीकरण सिफारिस

सेवा सुविधाको बिबरण :विवाहित/अविवाहित प्रमाणीकरण सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन,
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहित प्रमाणितको लागि),
  • पेश भएको कागजातबाट प्रमाण नखुलेको अवस्थामा स्थलगत सर्जमिन,
  • नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सर्जमिन बुझ्नु नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नुपर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

व्यक्तिगत विवरण प्रमाणित गर्ने

सेवा सुविधाको बिबरण : व्यक्तिगत बिवरण प्रमाणित गर्ने

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन,
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • विषयसँग सम्वन्धित अन्य प्रमाण कागज भए ।

शुल्क/दस्तुर:  रु.५००।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

उद्योग/व्यवसाय दर्ता सिफारिस

सेवा सुविधाको बिबरण : उद्योग/व्यवसाय दर्ता सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • उद्योग / व्यवसाय गरिने घरको चार किल्लाका जग्गाको कित्ता नं. र चार किल्लाका सधियारहरुको नाम, ठेगाना खुलेका निवेदन,
  • निवेदकको नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  • आफ्नै स्वामित्वको घरमा उद्योग / व्यवसाय गर्ने भए घरधनीको जग्गाधनी प्रमाण पूर्जाको–फोटोकपि,
  • बहालको घर / जग्गामा व्यवसाय गर्ने हो भने घरधनीको धनीपूर्जा, मञ्जुरीनामा र बहाल सम्झौताको प्रतिलिपि,
  • निवेदकको पासपोर्ट साईजको फोटो २ प्रति
  • आवश्यकताको आधारमा स्थलगत सर्जमिन मुचुल्का ।

शुल्क/दस्तुर:बार्षिक नवीकरण शुल्क वापतको रकम बराबर रू. ५०० \-

लाग्ने समय: सर्जमिन बुझ्नु नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नुपर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी:वडा सचिव

व्यापार व्यवसाय / उद्योग बन्द भएको सिफारिस

सेवा सुविधाको बिबरण :व्यापार व्यवसाय / उद्योग बन्द भएको सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • बन्द भएको व्यवसायको बिवरण खुलेको निवेदन,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • चालु आर्थिक बर्ष सम्मको व्यवसाय नवीकरण भएको प्रमाण,
  • भाडाको घरमा व्यवसाय सञ्चालन गरेको भए भाडा सम्झौता ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्ने सिफारिस

सेवा सुविधाको बिबरण : जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्ने सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • घर कायम गरिपाउँ भन्ने व्यहोराको सिफारिस,
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • सम्वन्धित जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि,
  • भवन निर्माण कार्य सम्पन्न प्रमाणपत्र,
  • जग्गाको प्रमाणित नापी नक्सा,
  • नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने

सेवा सुविधाको बिबरण : जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • निवेदकको तीनपुस्ते बिवरण सहितको निवेदन,
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, 
  • कित्ता काट गरिनुपर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा ।                                                                             

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सोही दिन, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन)

सेवा सुविधाको बिबरण : चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन) (विक्री प्रयोजन)

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • निवेदकको तीनपुस्ते विवरण सहितको निवेदन, 
  • निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपि,
  • जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा ।                                                                       

शुल्क/दस्तुर:  एक कठ्ठासम्म रु. २००० l -, एक कठ्ठादेखि दुई कठ्ठासम्म रु . ३०००l-, दुई कठ्ठादेखि पाँच कठ्ठासम्म रु. ४५०० l-, पाँच कठ्ठादेखि माथि जतिसुकै क्पाँषेत्चरफलमा रु. १०,००० l-

लाग्ने समय: सर्जमिन बुझ्नु नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नुपर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

चारकिल्ला प्रमाणित सिफारिस गर्ने (वैंकिङ्ग प्रयोजन)

सेवा सुविधाको बिबरण : चारकिल्ला प्रमाणित सिफारिस गर्ने (वैंकिङ्ग प्रयोजन)

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • निवेदकको तीनपुस्ते विवरण सहितको निवेदन, 
  • निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपि,
  • जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा । 

शुल्क/दस्तुर:  एक कठ्ठासम्म रु. १०००l -, एक कठ्ठादेखि दुई कठ्ठासम्म रु . १५००l-,  दुई कठ्ठादेखि पाँच कठ्ठासम्म रु. २००० l-, पाँच कठ्ठादेखि माथि जतिसुकै क्पाँषेत्चरफलमा रु. ३००० l-

लाग्ने समय: सर्जमिन बुझ्नु नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नुपर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

संरक्षक प्रमाणित (व्यक्तिगत र संस्थागत)

सेवा सुविधाको बिबरण :संरक्षक प्रमाणित (व्यक्तिगत र संस्थागत)

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • संस्थाको चिट्ठी,
  • संस्था नवीकरणको निस्सा, विधान र नियमावलीको प्रतिलिपि, 
  • संस्थाले घर बहालमा लिएको भए बहाल सम्झौता,
  • संरक्षक दिनेको नागरिकताको प्रतिलिपि, 
  • आवश्यकताको आधारमा स्थलगत सर्जमिन बुझिन ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सर्जमिन बुझ्नु नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नुपर्दा भोलिपल्ट , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने

सेवा सुविधाको बिबरण :बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • आवश्यक बिवरण खुलेको निवेदन,
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  • बहाल कर सम्झौताको सिफारिस, 
  • जिल्ला प्रशासन कार्यालयको पत्र, 
  • स्थानीय प्रहरी कार्यालयको प्रतिनिधि ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: निवेदन दिएको भोलिपल्ट , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

हकवाला वा हकदार(पारिवारिक बिवरण) प्रमाणित

सेवा सुविधाको बिबरण : हकवाला वा हकदार(पारिवारिक बिवरण) प्रमाणित

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन, 
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,  
  • हकवाला वा हकदार पुष्ट्याई गर्ने प्रमाण कागजहरु,  
  • स्थलगत सर्जमिन मुचुल्क                                             

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

नामसारी गर्न सिफारिस गर्ने

सेवा सुविधाको बिबरण : नामसारी गर्न सिफारिस गर्ने

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन, 
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • नामसारीका लागि पुष्ट्याई गर्ने प्रमाण कागज,
  • स्थलगत सर्जमिन मुचुल्का ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

जग्गा तथा घर मूल्याङ्कन सिफारिस

सेवा सुविधाको बिबरण : जग्गा तथा घर मूल्याङ्कन सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:  

  • सिफारिस मागको निवेदन,
  • निवेदकको नागरिकताको प्रतिलिपि,
  • मूल्याङ्कन गरिनुपर्ने जग्गाको धनिपूर्जाको प्रतिलिपि,
  • आवश्यकताको आधारमा स्थलगत  सर्जमिन मुचुल्का ।                         

शुल्क/दस्तुर: ०.१२ प्रतिशत 

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी:वडा अध्यक्ष

विदेशमा पढ्न जाने विद्यार्थीको सिफारिस

सेवा सुविधाको बिबरण :विदेशमा पढ्न जाने विद्यार्थीको सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:  

  • सिफारिस मागको निवेदन,
  • निवेदकको नागरिकताको प्रतिलिपि, 
  • विद्यालयको सहमति पत्र,
  • मूल्याङ्कन गरिनुपर्ने जग्गाको धनिपूर्जाको प्रतिलिपि,
  • अन्य शैक्षिक कागजात

शुल्क/दस्तुर: विदेशमा पढ्न जाने विद्यार्थीको हकमा सम्बन्धित विश्व विद्यालयको सहमतिको पत्रको प्रमाण पेश गरेमा मुल्याङ्कन सहितको सिफारिस दस्तुर – १८२५।

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

वैवाहिक नागरिकता सिफारिस

सेवा सुविधाको बिबरण : वैवाहिक नागरिकता सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन, 
  • नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार, 
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने प्रमाण कागज,
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, 
  • हालसाल खिचेको ३ प्रति फोटो, 
  • आवश्यकताको आधारमा स्थलगत सरजमिन बुझिन ।

शुल्क/दस्तुर: रु.२५०।–

लाग्ने समय: सरजमिन बुझ्नु नपर्नेमा, सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

अङ्गिकृत नागरिकता सिफारिस

सेवा सुविधाको बिबरण : अङ्गिकृत नागरिकता सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया

  • सिफारिस मागको निवेदन,
  • अङ्गिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने प्रमाण कागज,
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, 
  • हालसाल खिचेको ३ प्रति फोटो,
  • वश्यकताको आधारमा स्थलगत सरजमिन बुझिन ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु. १०००।–

लाग्ने समय: सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट, जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

आर्थिक अवस्था कमजोर वा विपन्नता सिफारिस

सेवा सुविधाको बिबरण : आर्थिक अवस्था कमजोर वा विपन्नता सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन, 
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि, 
  • आर्थिक अवस्था कमजोर भएको पष्टि गर्ने अन्य कागज भएमा ।

शुल्क/दस्तुर: प्रति सिफारिस रु. ५००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

जन्मदर्ता

सेवा सुविधाको बिबरण :जन्मदर्ता

आवश्यक प्रमाण कगज र प्रक्रिया:    

  • वालक/वालिकाका बाबु आमाको नागरिकताको प्रमाणपत्र,
  • सूचना दिने (परिवारको मुख्य व्यक्ति) को नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • अस्पतालमा जन्मेको भए अस्पतालले दिएको जन्म प्रमाणपत्र,
  • नाबालकको बावु वा आमाले सूचना फाराम भरी पेश गर्नुपर्ने ।

शुल्क/दस्तुर: ३५ दिनभित्र दर्ता गरे शुल्क नलाग्ने। ३५ दिन नाघेपछि रु.२००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा सचिव

मृत्य दर्ता

सेवा सुविधाको बिबरण : मृत्य दर्ता
आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • मृतकको नागरिकताको प्रमाणपत्र,
  • नागरिकताको प्रमाणपत्र सहित परिवारको मुख्य व्यक्ति कार्यालयमा उपस्थित भई सूचना दिनुपर्ने ।

शुल्क/दस्तुर: दिनभित्र दर्ता गरे शुल्क नलाग्ने, दिन नाघेपछि रु. २००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा सचिव

विवाह दर्ता

सेवा सुविधाको बिबरण:विवाह दर्ता

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • आ–आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र सहित पति पत्नी दुवैजना कार्यालयमा उपस्थित भई सूचना दिनुपर्ने,
  • दर्ताद्वारा विवाह भएको भए सो को प्रमाणपत्रको फोटोकपी समेत संलग्न हुनुपर्ने ।

शुल्क/दस्तुर: ३५ दिनभित्र दर्ता गरे शुल्क नलाग्ने ३५ दिन नाघेपछि रु २००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी:वडा सचिव

सम्बन्ध विच्छेद

सेवा सुविधाको बिबरण :सम्बन्ध विच्छेद

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  • अदालतको फैसला सहित सरोकारवाला व्यक्तिले सूचना दिनुपर्ने l

शुल्क/दस्तुर: ३५ दिनभित्र दर्ता गरे शुल्क नलाग्ने, ३५ दिन नाघेपछि रु. २००।–

लाग्ने समय: सोही दिन ,  जिम्मेवार पदाधिकारी : वडा सचिव

बसाइसराई दर्ता

सेवा सुविधाको बिबरण :बसाइसराई दर्ता

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • वसाइसरी जाने स्थानको जग्गाधनी प्रमाण पूर्जा र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  • वसाइसरी जाने परिवारका सदस्यहरुको नाम थर, घरमूलीसँगको नाता र जन्म मिति सहितको विवरण,
  • बसाइसरी आएको भए सरी आएको गा.पा./ न.पा.ले दिएको बसाइसराई प्रमाणपत्रको प्रतिलिपि, 
  • माथि उल्लेखित कागजात सहित परिवारको मुख्य व्यक्तिले सूचना दिनुपर्ने ।

शुल्क/दस्तुर: ३५ दिनभित्र दर्ता गरे शुल्क नलाग्ने, ३५ दिन नाघेपछि रु. २००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा सचिव

अगाडी दर्ता गराएको घटना दर्ता प्रमाणपत्रको प्रतिलिपि लिने

सेवा सुविधाको बिबरण : अगाडी दर्ता गराएको व्यक्तिगत, घटना दर्ता प्रमाणपत्रको प्रतिलिपि लिने
आवश्यक प्रमाण कगज र प्रक्रिया:

  •  प्रतिलिपि माग गरिएको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

शुल्क/दस्तुर: प्रति गोटा रु.५००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी:वडा सचिव

धारा तथा विजुली जडानको लागि सिफारिस

सेवा सुविधाको बिबरण : धारा तथा विजुली जडानको लागि सिफारिस

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन,
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • नगरपालिकाबाट पास गरिएको नक्साको प्रतिलिपि,
  • जग्गाधनी दर्ता प्रमाण पूर्जाको पतिलिपि

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सोही दिन , जिम्मेवार पदाधिकारी: वडा अध्यक्ष

प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिम अन्य सिफारिस वा प्रमाणित

सेवा सुविधाको बिबरण : प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमा अन्य सिफारिस वा प्रमाणित

आवश्यक प्रमाण कगज र प्रक्रिया:

  • सिफारिस मागको निवेदन
  • निवेदकको नागरिकताको प्रतिली
  • माग पुष्टयाई गर्न कागजातहरुको प्रतिलिपी

शुल्क/दस्तुर: प्रति सिफारिस रु.५००।–

लाग्ने समय: सर्जमिन बुझ्न नपर्नेमा सोही दिन र सर्जमिन बुझ्नपर्दा भोलिपल्ट

इश्तियाक अहमद खाँ
नगर प्रमुख सम्पर्कः ९८५७०२०७९२

उमा अधिकारी
उपप्रमुख सम्पर्कः ९८४७०७५६८९

जनक थापा
प्रमुख प्रशासकीय अधिकृत सम्पर्कः ९८५७०७७१११

कार्यालय: सिद्धार्थनगर नगरपालीका पद:प्रमुख नाम: इश्तियाक अहमद खान मोबाइल नम्बर:९८५७०२०७९२ / ९८१४४६८७२२ ,कार्यालय: सिद्धार्थनगर नगरपालीका पद:उपप्रमुख नाम: उमा अधिकारी मोबाइल नम्बर:९८४७०७५६८९ ,कार्यालय: वडा नं १ कार्यालय पद:वडा अध्यक्ष नाम: उज्जवल पोखरेल मोबाइल नम्बर:९८५७०१२१७८ , कार्यालय: वडा नं २ कार्यालय पद:वडा अध्यक्ष नाम: छेदी लाल श्रीवास्तव मोबाइल नम्बर:९८५७०२१८६१ , कार्यालय: वडा नं ३ कार्यालय पद:वडा अध्यक्ष नाम: नारायण प्रसाद उपाध्याय मोबाइल नम्बर:९८५१०३१५२९ , कार्यालय: वडा नं ४ कार्यालय पद:वडा अध्यक्ष नाम: मुक्ति नाथ यादव मोबाइल नम्बर:९८५७०१५२०६ , कार्यालय: वडा नं ५ कार्यालय पद:वडा अध्यक्ष नाम: पुरन प्रसाद श्रेष्‍ठ मोबाइल नम्बर:९८५७०२०५२३ , कार्यालय: वडा नं ६ कार्यालय पद:वडा अध्यक्ष नाम: विरेन्द्र नाथ श्रीवास्तव मोबाइल नम्बर:९८५७०२०७३९ , कार्यालय: वडा नं ७ कार्यालय पद:वडा अध्यक्ष नाम: दामोदर शर्मा घिमिरे मोबाइल नम्बर:९८५७०१५४०१ , कार्यालय: वडा नं ८ कार्यालय पद:वडा अध्यक्ष नाम: राजन जंग राणा मोबाइल नम्बर:९८५७०२०८६३ , कार्यालय: वडा नं ९ कार्यालय पद:वडा अध्यक्ष नाम: शेषकान्त भण्डारी मोबाइल नम्बर:९८६७२०४०६० , कार्यालय: वडा नं १० कार्यालय पद:वडा अध्यक्ष नाम: सुर्जमन अहिर (यादव) मोबाइल नम्बर: ९८१७४५८८४५ , कार्यालय: वडा नं ११ कार्यालय पद:वडा अध्यक्ष नाम: कार्यालय: सिद्धार्थनगर नगरपालीका पद:प्रमुख नाम: इश्तियाक अहमद खान मोबाइल नम्बर:९८५७०२०७९२ / ९८१४४६८७२२ ,कार्यालय: सिद्धार्थनगर नगरपालीका पद:उपप्रमुख नाम: उमा अधिकारी मोबाइल नम्बर:९८४७०७५६८९ ,कार्यालय: वडा नं १ कार्यालय पद:वडा अध्यक्ष नाम: उज्जवल पोखरेल मोबाइल नम्बर:९८५७०१२१७८ , कार्यालय: वडा नं २ कार्यालय पद:वडा अध्यक्ष नाम: छेदी लाल श्रीवास्तव मोबाइल नम्बर:९८५७०२१८६१ , कार्यालय: वडा नं ३ कार्यालय पद:वडा अध्यक्ष नाम: नारायण प्रसाद उपाध्याय मोबाइल नम्बर:९८५१०३१५२९ , कार्यालय: वडा नं ४ कार्यालय पद:वडा अध्यक्ष नाम: मुक्ति नाथ यादव मोबाइल नम्बर:९८५७०१५२०६ , कार्यालय: वडा नं ५ कार्यालय पद:वडा अध्यक्ष नाम: पुरन प्रसाद श्रेष्‍ठ मोबाइल नम्बर:९८५७०२०५२३ , कार्यालय: वडा नं ६ कार्यालय पद:वडा अध्यक्ष नाम: विरेन्द्र नाथ श्रीवास्तव मोबाइल नम्बर:९८५७०२०७३९ , कार्यालय: वडा नं ७ कार्यालय पद:वडा अध्यक्ष नाम: दामोदर शर्मा घिमिरे मोबाइल नम्बर:९८५७०१५४०१ , कार्यालय: वडा नं ८ कार्यालय पद:वडा अध्यक्ष नाम: राजन जंग राणा मोबाइल नम्बर:९८५७०२०८६३ , कार्यालय: वडा नं ९ कार्यालय पद:वडा अध्यक्ष नाम: शेषकान्त भण्डारी मोबाइल नम्बर:९८६७२०४०६० , कार्यालय: वडा नं १० कार्यालय पद:वडा अध्यक्ष नाम: सुर्जमन अहिर (यादव) मोबाइल नम्बर: ९८१७४५८८४५ , कार्यालय: वडा नं ११ कार्यालय पद:वडा अध्यक्ष नाम: दिलीप कुमार यादव मोबाइल नम्बर: ९८५७०२२६८२ , कार्यालय: वडा नं १२ कार्यालय पद:वडा अध्यक्ष नाम: कुमार गुरुङ् मोबाइल नम्बर: ९८५७०१११७१ ,कार्यालय: वडा नं १३ कार्यालय पद:वडा अध्यक्ष नाम: सोम बहादुर गुरुङ्ग मोबाइल नम्बर: ९८५७०२०१४३

Developed By Z1 Technology & Trade Pvt. Ltd, Bhairahawa

www.z1nepal.com

9857050123